Notice to Parents & Guardians
Dear Parents & Guardians,
This is to inform you that there will be vacation from 12th Ashoj, Sunday till 10th of Kartik, Monday on the auspicious occasio of Dashain, Tihar & Chhath. Students are given the assignments to complete, so kindly guide them at home. Also, please b informed that there will be result distribution of 2nd Mid-Term Examination on 10th of Ashoj, Friday at 3:00pm – 4:00pm. Kindly clear all the remaining dues up to Ashoj for the smooth function of school. School will resume from 11th of Kartik, Tuesday. We extend hearty happy, healthy & prosperous on occasion of Dashain, Tihar & Chhath. Thank You !
आदरणिय अभिभावक ज्यू,
यहि असोज १२ गते आइतबारका दिन देखि कार्तिक १० गते सोमबार सम्म दशैं, तिहार तथा छठको बिदा हुन गइरहेको छ । सो बिदामा विद्यार्थीहरुलाई गृहकार्य गर्नलाई सहयोग गरिदिनुहोला । साथै यहि आउने असोज १० गते शुक्रबार दिउँसो ३:०० बजे देखि ४:०० बजेसम्म दोस्रो मध्य वार्षिक परिक्षाको परिक्षाफल वितरण हुनेछ, सो परिक्षाफल लिनका लागि आइदिनुहुन हार्दिक अनुरोध गर्दछु । कृपया यहि शुक्रबार सम्म असोज महिना सम्मको बुझाउनुपर्ने फि चुक्ता गरिदिनुभई सहयोग पुऱ्याइदिनुहोला । कार्तिक ११ गते मंगलबार देखि विद्यालय पुनः संचालन हुनेछ ।
अन्त्यमा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ! धन्यवाद !
प्रिन्सिपल
मेरिबर्ट स्कूल








